Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारविश्वसमाचारस्वास्थ्य

अपरिचित रोगबाट कङ्गोमा ७९ जनाको ज्यान गयो

अपरिचित रोगबाट कङ्गोमा ७९ जनाको ज्यान गयो

Spread the love by sharing this post

०८१,मंसिर २०,बिहीबार,

कङ्गोमा अपरिचित रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गएको छ,ज्यान गुमाउनेमा धेरै १५ देखि १८ वर्ष उमेर समूहका रहेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मौसमी फ्लू जस्तो लक्षणहरू देखिने पत्ता नलागेको ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तअल्पता हुने जस्ता लक्षण देखिएका अरु तीन सयभन्दा बढी सङ्क्रमित रहेका छन् । प्रभावित क्षेत्र पान्जीमा उपचार तथा अनुसन्धानका लागि चिकित्सक तथा विशेषज्ञको टोली पठाएको मन्त्रालयको भनाइ छ ।

विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) नागरिकहरुलाई नआत्तिन तथा सचेत र सतर्क रहन आग्रह गरेको छ,प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू सङ्कलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको बताएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button