-
धादिङको नाम ‘‘धादिङ’’ कसरी रहन गयो
Banner Newsआँखुको सुसेली ०८१ मंसिर अंकबाट लिएको, लेखक डा नवीनबन्धु पहाडी उपप्राध्यक नीलकण्ठ वहुमुखी क्याम्पस धादिङ, भौगोलिक र ऐतिहासिक पृष्ठभूमि, धादिङ शब्द संस्कृत भाषाको ‘धा’ र ‘दिक्’ शब्दको संयोजनले बनेको हो । ‘धा’ को शाब्दिक अर्थ राख्नु, पक्डनु, धारण गर्नु हो’ र दिशाको अर्थ देवता हो अर्थात् दिशालाई पक्डने धारण गर्ने र यसकै लुगा पहिरिने ईश्वर देवाधिदेव महादेवको नामबाट यस जिल्लाको नामकरण गरिएको हो । महादेवको अर्को नाम दिगम्बर पनि हो । यसो भन्नु दिक् अर्थात्…
-
दुर्गापुरमा दुई समूह बिच झगडा हुदा १८ जना बढी घाइते
Banner Newsसिरहाको गोलबजार नगरपालिका वडा – १३ दुर्गापुरमा मस्जिद विवादका कारण दुइ समूह बिच झगडा हुदा १८ जना भन्दा बढी घाइते भएका छ्न । मस्जिदमा आर्थिक हिनामिना गरेको विषयमा छलफल चलिरहेको बेला मधेश प्रदेश सभा सद्स्य साहिदा खातुन पक्षले हातपात गरेको मो।सेवरत पक्षले आरोप लगाएका छ्न । सेवरतका अनुसार बिनाकारण प्रदेश सभा सद्स्य खातुनले धाकधम्की देखाउने र दुख दिने गरेको बताए । उनिहरुले भने,प्रदेश सभा सद्स्यले राजनिती शक्ति देखाउदै आफुले भनेको कुरो मन्नु पर्छ भन्दै धाक्धम्की…
-
सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती आज मनाइँदै
Banner Newsनेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती आज मनाइँदै छ,नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेता भट्टराईको जन्मजयन्ती मनाउन लागेका हुन् । विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेको स्वामी आनन्द अरुण स्मरण गर्छन् । प्रधानमन्त्री भएका बेला काठमाडौंमा ओशो तपोवनको उदघाटन भट्टराईले नै गरेका थिए । जीवनकालमा भट्टराई पटकपटक ध्यान गर्न त्यहाँ पुग्ने गर्दथे । विसं…