Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसमाचार

दाङकाे लालमटियामा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु,आफन्तद्वारा लमही-भालुवाङ सडक खण्ड अबरूद्ध

दाङकाे लालमटियामा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु,आफन्तद्वारा लमही-भालुवाङ सडक खण्ड अबरूद्ध

०८१,पुस २,मंगलबार,

दाङकाे लालमटियामा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु ,क्षतिपुर्तिकाे माग गर्दै मृतक आफन्तद्वारा लमही-भालुवाङ सडक खण्ड अबरूद्ध मृतकका आफन्तले दोषीलाई कडा कारवाही तथा उचित क्षतिपूर्तिकाे माग गर्दै सडक अबरुद्ध गरेका हुन् ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुरका १८ वर्षिय साेनु गुरूङकाे मृत्य भएकाे थियाे । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

दाङको देउखुरी स्थित लमही- भालुवाङ सडक खण्ड बन्द भएको छ । सोमबार बेलुका करिव ६ः३० बजेको समयमा राप्ती गाउँपालिका वडा नं. २ लालमटिया(कटेशनाला नजिक) ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले लालमटियामा दिउँसो साढे ३ बजे देखि सडक अबरुद्ध गरेका छन् ।

दाङकाे लालमटियामा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु,आफन्तद्वारा लमही-भालुवाङ सडक खण्ड अबरूद्ध

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button