Banner NewsBanner news (with photo)ताजा समाचारदेशमधेस प्रदेशमुख्य समाचारसमाचार
राजविराज अस्पतालमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला
राजविराज अस्पतालमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला
०८१,१३ मंसिर,
राजविराज अस्पतालमा कार्यरत एक कर्मचारी गजेन्द्रनारायण सिंह मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजविराज स्थित महेन्द्र क्लबको भवनमा छिन्नमस्ता ५ गोविन्दपुर निवासी अन्दाजी ५० बर्षीय सुधीर कुमार झा शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् । महेन्द्र क्लबको भवनमा झुन्डिएको अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थालमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी निरीक्षक नेतृत्व टोलीले अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए ।
rvzb3t