Banner NewsBanner news (with photo)ताजा समाचारप्रवासमुख्य समाचारसमाचार

अमेरिकामा तुफान,शताब्दीकै शक्तिशाली तुफानको अनुमान

अमेरिकामा तुफान,शताब्दीकै शक्तिशाली तुफानको अनुमान

Spread the love by sharing this post

अमेरिकाको फ्लोरिडा क्षेत्रमा शक्तिशाली तुफान आएको छ, मिल्टन नाम दिइएको तुफान शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने बीबीसीले जनाएको छ ।

तुफान फ्लोरिडास्थित टाम्पा क्षेत्रतर्फ अगाडि बढ्दा थप शक्तिशाली बनेको छ,तुफानले उक्त क्षेत्रमा ठूलो त्रास फैलिएको छ,तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिममा रहेको बताइएको छ । यो तुफान १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको बताइएको छ ।

फ्लोरिडामा आपतकाल घोषणा गर्न राष्ट्रपति कार्यालयले अनुमति दिइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button