Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकापर्यटनफिचरफोटो फिचरमुख्य समाचारसमाचारस्थानीय समाचार

धादिङमा नेवाः खाना उत्सव सुरु,सडकमै खाऔं,सडकमै रमाऔं,सडकमै कमाऔं,भन्ने मूल नाराका साथ (फोटो फिचर)

धादिङमा नेवाः खाना उत्सव सुरु,सडकमै खाऔं,सडकमै रमाऔं,सडकमै कमाऔं,भन्ने मूल नाराका साथ (फोटो फिचर)

Spread the love by sharing this post

०८१,मंसिर ३०,आइतबार,

धादिङमा नेवाः खाना उत्सव सुरु,सडकमै खाऔं,सडकमै रमाऔं,सडकमै कमाऔं,भन्ने मूल नाराका साथ (फोटो फिचर)

झिंगु नेवाः समाज धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका–३ को संरक्षकमा सडकमै खाऔं, सडकमै रमाऔं, सडकमै कमाऔं भन्ने मूल नाराका साथ शनिबारदेखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा सडक नेवाः खाना उत्सव सुरु भएको छ ।

 धादिङमा नेवाः खाना उत्सव सुरु,सडकमै खाऔं,सडकमै रमाऔं,सडकमै कमाऔं,भन्ने मूल नाराका साथ (फोटो फिचर)

‘सडक नेवाः खाना उत्सव लोप हुदै गएको नेवारी संस्कृतिको जगेर्णा गर्ने विश्वास लिएका छौं । नेवारी समुदायको भाषा, सस्कृति, खाना परिकार तथा पोशाकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान स्थापित गर्न खाना उत्सवको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

 धादिङमा नेवाः खाना उत्सव सुरु,सडकमै खाऔं,सडकमै रमाऔं,सडकमै कमाऔं,भन्ने मूल नाराका साथ (फोटो फिचर)

पहिलो प्रयास भएपनि सडक खाना उत्सवमा १५ सय भन्दा बढी मानिसहरुले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए । सडक महोत्सवमा योमरी, चटामरी, बारा छोइला, सपुमिचा, मसरुम छोइला, सोयाविन छोइला, वः लगायतका नेवारी परिकारहरुको स्वाद लिन पाइने छ । सडकको छेउमा स्टेजसहितको सांस्कृतिक कार्यक्रम गरिरहेका छौं । अर्काे सडकको छेउमा थुप्रै खालका नेवारी परिकारका खानेकुराहरुहरु बनाउदै दिदै गरेका छौं’ उनले भने– ‘कस्तो हुने रहेछ भनेर स्वाद चाख्न आउनेहरु बढी छन् । शनिबारदेखि सुरु भएको सडक महोत्सव आइतबारसम्म चल्नेछ,दिउँसो २ वजेदेखि साँझ ८ वजे चल्नेछ ।

 

 धादिङमा नेवाः खाना उत्सव सुरु,सडकमै खाऔं,सडकमै रमाऔं,सडकमै कमाऔं,भन्ने मूल नाराका साथ (फोटो फिचर)

 धादिङमा नेवाः खाना उत्सव सुरु,सडकमै खाऔं,सडकमै रमाऔं,सडकमै कमाऔं,भन्ने मूल नाराका साथ (फोटो फिचर)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button