Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचार

धादिङमा यात्रुको बिजेक बसको टिकट पाउनै मुस्किल,कृत्रिम अभाव पार्दै भाडा बढाउँदै

धादिङमा यात्रुको बिजेक बसको टिकट पाउनै मुस्किल,कृत्रिम अभाव पार्दै भाडा बढाउँदै

Spread the love by sharing this post

०८१ कात्तिक १,

दसैँं तिहार जस्ता ठूला चाडमा धादिङबेसीबाट बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको छ ।

बढी मूल्य असुल्नका लागि टिकटको हाहाकार मच्चाउने गरेको यात्रुको आरोप छ,अन्य जिल्ला बाहिरबाट दसैँं तिहार जस्ता ठूला चाडमा धादिङबेसी पुगेका नागरिकलाई यो समय टिकट पाउन मुस्किल हुने गरेको गुनासो आउन थालेको छ ।

हिजो सम्म धादिङका माइक्रो यातायात,ग्रामिण यातायत सहकारी र ग्रामिण यातायात धादिङ प्रा लि र मण्डली यातायात प्रा लि का माईको र बसहरुलाई यात्रु बोक्न भ्याइनभ्याई थियो ।

हिजो ३५० भाडा लिएको जनाकारी पाएपछि प्रहरी कार्वाही गर्यो आज बस कम भयो ३५० नै भाडा लिन पाईन्छ भन्यो भने यहाँ बसहरुको लाईन थेगि नसक्नु हुन्छ । भाडामा कडाई हुनासाथ आज बससहरु कम देखिदा यात्रुहरुले टिकट पाउन मुस्किल छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button