Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय तहस्थानीय समाचारस्वास्थ्य

धादिङ अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा राधिका सापकोटा

धादिङ अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा राधिका सापकोटा

Spread the love by sharing this post

सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पताल, धादिङको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा राधिका सापकोटालाई मनोनित गरिएको छ।

मिति २०८१।०९।०७ को निर्णयानुसार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संसोधन २०८१ को दफा २६ ख. उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ क. उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरि दफा २६क. उपदफा (२) बमोजिम धादिङ अस्पतालको संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा सापकोलाईलाई मनोनित गरिएको मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ।

सापकोटालाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button