Banner NewsBanner news (with photo)कोशी प्रदेशताजा समाचारदेशमधेस प्रदेशमुख्य समाचारलुम्बिनी प्रदेशवाग्मती प्रदेशसमाचार

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो,सबै भन्दा बढी वाग्मती प्रदेशमा

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो,सबै भन्दा बढी वाग्मती प्रदेशमा

Spread the love by sharing this post

एक साता अघि अविरल वर्षासँगै बाढीपहिरोमा परी हालसम्म २४६ जनाको मृत्यु ,१८ जना बेपत्ता,१७८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । वाग्मती प्रदेशमा सबैभन्दा बढी १३९ जनाले ज्यान गुमाए,७ जना बेपत्ता,काठमाडौं उपत्यकामा मात्र ७० जनाको मृत्यु,काठमाडौं उपत्यकामा ७ जना बेपत्ता छन् ।

बाढीपहिरोमा परी कोसी प्रदेशमा २० जनाले ज्यान गुमाए,२० जना बेपत्ता छन् ।

मधेस प्रदेशमा ९ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१७ हजार १७४ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button