Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचार

महसुल नतिर्ने उद्योगको लाइन,विद्युत प्राधिकरणले काट्यो

महसुल नतिर्ने उद्योगको लाइन,विद्युत प्राधिकरणले काट्यो

Spread the love by sharing this post

०८१,कात्तिक ९,शुक्रबार,

नेपाल विद्युत प्राधिकरणले महसुल नबुझाउने उद्योगहरुको लाइन काट्न थालेको छ ।

महसुल नतिर्ने उद्योगहरु असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक सम्मको म्याद दिएको थियो । उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न शुरु गरिएको स्रोतले जानकारी दिए ।

हालसम्म जगदम्बा स्टिल, हुलास स्टिल ,अशोक स्टिल र हामा आइरन,अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट र बाबा जुट मिलको लाइन लाइन काटिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button