अर्थतन्त्रताजा समाचार

माछापुच्छ्रे बैंकको पनि घट्यो ब्याजदर

Spread the love by sharing this post

काठमाडौं । माछापुच्छ्रे बैंकले मंसिरका लागि बढाएको ब्याजदर पुसको लागि घटाएको छ । माछापुच्छ्रे मंसिर महिनाका लागि ब्याजदर बढाउने एक्लो वाणिज्य बैंक बनेको थियो । उसले मंसिर २६ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.६० प्रतिशत दिँदै आएको ब्याजदर घटाएर ९.६० प्रतिशतमा झारेको छ बैंकले अब मुद्दती निक्षेपमा अधिकतम ९.६० प्रतिशत ब्याज दिने जनाएको छ । संस्थागततर्फ अधिकतम ८.६०३ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ७.६० प्रतिशत तोकिएको छ ।

Okhar News is a dynamic online blogging platform from Nepal, dedicated to delivering the latest news, trends, and insightful articles across various topics. Our mission is to provide fresh and engaging content that keeps our readers informed and inspired. From current events to lifestyle, technology, and more, Okhar News is your go-to source for staying updated with what's happening around you.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button