Banner NewsBanner news (with photo)कृषि/सहकारीताजा समाचारनीलकण्ठ नगरपालिकामुख्य समाचारसमाचारस्थानीय तहस्थानीय समाचार

साना किसान कृषि सहकारी कुम्पुरद्वारा पत्रकार महासंघ अध्यक्ष अधिकारी सम्मानित

साना किसान कृषि सहकारी कुम्पुरद्वारा पत्रकार महासंघ अध्यक्ष अधिकारी सम्मानित

Spread the love by sharing this post

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीलाई शनिबार सम्मान गरिएकाे छ । साना किसान सहकारी संस्था लि.  कुम्पुरकाे २५ अाैँ साधारण सभाकाे अबसरमा पत्रकार महासंघ अध्यक्ष अधिकारी सम्मानित हुनुभएकाे हाे ।

पत्रकारिताकाे माध्यमबाट साना किसानका सवाल उजागर गर्ने अधिकारी महासंघकाे जिल्ला अध्यक्ष पदमा निर्वाचित भएकाेले कृषि मन्त्री रामनाथ अधिकारीलेले सम्मान पत्र, दाेसलल्ला अाेडार सम्मान गर्नुभएकाे थियाे । साेही अबसरमा कृषि सहकारी जिल्ला संघकाे अध्यक्ष पदमा निर्वाचित हुनुभएका रंग थपलियालाई समेत सम्मानित गरिएकाे थियाे । थपलिया साना किसान सहकारी संस्था लि.  कुम्पुरकाे संचालक समितिमा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीलाई शनिबार सम्मान गरिएकाे छ । 

साना किसान सहकारी संस्था लि.  कुम्पुरकाे २५ अाैँ साधारण सभाकाे अबसरमा पत्रकार महासंघ अध्यक्ष अधिकारी सम्मानित हुनुभएकाे हाे । 

पत्रकारिताकाे माध्यमबाट साना किसानका सवाल उजागर गर्ने अधिकारी महासंघकाे जिल्ला अध्यक्ष पदमा निर्वाचित भएकाेले कृषि मन्त्री रामनाथ अधिकारीलेले सम्मान पत्र, दाेसलल्ला अाेडार सम्मान गर्नुभएकाे थियाे । 

साेही अबसरमा कृषि सहकारी जिल्ला संघकाे अध्यक्ष पदमा निर्वाचित हुनुभएका रंग थपलियालाई समेत सम्मानित गरिएकाे थियाे । थपलिया साना किसान सहकारी संस्था लि.  कुम्पुरकाे संचालक समितिमा हुनुहुन्छ । 

साधारणसभाकाे मन्त्री अधिकारीले उद्घाटन गर्दै किसानले चाहिएजति मल पाउने व्यवस्था गरेकाे भन्दै कृषि सामाग्री संस्थान गजुरीमा ५ सय ७० टन  युरिया र १ सय ४२ मेट्रिकटन डिएपि मल स्टक रहेकाे बताउनुभयाे । 

२ हजार ५६ जना सेयर सदस्य रहेकाे सहकारीकाे ३९ कराेड ३ लाख ७० हजार ७ सय ५३, रहेकाे छ भने १ कराेड ५३ लाख १५ हजार सहकारीले नाफा गरेकाे छ ।

साधारणसभाकाे मन्त्री अधिकारीले उद्घाटन गर्दै किसानले चाहिएजति मल पाउने व्यवस्था गरेकाे भन्दै कृषि सामाग्री संस्थान गजुरीमा ५ सय ७० टन  युरिया र १ सय ४२ मेट्रिकटन डिएपि मल स्टक रहेकाे बताउनुभयाे । २ हजार ५६ जना सेयर सदस्य रहेकाे सहकारीकाे ३९ कराेड ३ लाख ७० हजार ७ सय ५३, रहेकाे छ भने १ कराेड ५३ लाख १५ हजार सहकारीले नाफा गरेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button