Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार

स्थानीय तह उपनिर्वाचन मतदान सुरु ४१ पदका लागि ,तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा

स्थानीय तह उपनिर्वाचन मतदान सुरु ४१ पदका लागि ,तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा

Spread the love by sharing this post

०८१,मंसिर १६,आइतबार,

स्थानीय तहका रिक्त ४१ पदका लागि  मतदान सुरु भएको छ,बिहान ७ देखि मतदान सुरु भएको हो,निर्वाचन आयोगका अनुसार अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर तीन सय ७६ जना उम्मेदवार छन् । उपचुनाव हुने पालिकामा दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् ।

स्थानीय तह उपनिर्वाचन मतदान सुरु ४१ पदका लागि ,तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा

आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

स्थानीय तह उपनिर्वाचन मतदान सुरु ४१ पदका लागि ,तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button