जिवनशैली

३९ करोडको सारी १ महिनामै नेपालमा भित्रियो

Spread the love by sharing this post

गत श्रावणमा नेपालमा ३९ करोड ६२ लाख ७४ हजार बराबरको सारी आयात भएको छ। गत आर्थिक बर्षको श्रावणको तुलनामा यस बर्षको श्रावणमा झन्डै १२ करोड बढीको सारी आयात भएको भन्सार बिभागको तथ्यांक रहेको छ।गत आर्थिक बर्षको श्रावणमा २७ करोड ५९ लाख ९५ हजार रुपैयाँको सारी,लुग्ङी र धोती आयात भएको थियो।

नेपालमा सुति र मानवनिर्मित रेसाबाट बनेका सारी,लुग्ङी र धोती आयात हुने गरेको छ। यो बर्षको श्रावणमा ९ लाख २४ हजार ९ सय ५४ थान सारी,लुग्ङी र धोती आयात गरिएको भन्सार बिभागको तथ्यांक रहेको छ।सबै भन्दा बढी सारी भारत बाट आयात भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button