Banner news (with photo)
-
देशभर उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता
०८१ मंसिर ३,सोमबार, यही मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि देशभर हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको…
Read More » -
फुटबलमा नेपालले अफगानिस्तानलाई हरायो,१३ वर्षपछि
नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो,मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो । नेपालले पुरुष फुटबलमा…
Read More » -
त्रिपुरासुन्दरी गाउँपालिका ७ खहरेमा निर्माण भएको बेलिब्रिजको कृषि मन्त्री अधिकारीले उद्घाटन गर्ने
०८१,मंसिर १,शनिबार, जिल्लाका त्रिपुरासुन्दरी गाउँपालिका ७ खहरेमा निर्माण भएको बेलिब्रिजको उद्घाटन आगामी मंसिर ४ गते कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ…
Read More » -
नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने
नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने भएको छ । नेपाल प्रिमियर लिग…
Read More » -
दार्चुलाको शैल्यशिखरमा जीप दुर्घटना, ६ जनाको मृत्यु,६ जना घाइते
०८१,कात्तिक ३०,शुक्रबार, मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना हुँदा…
Read More » -
गणेश हिमाल बेसक्याम्प फसेका विरामी सहित ६ जनाको हेलिकप्टरबाट उद्धार,१३ जनाको टोली हिँडेर हिन्दुङतर्फ आउदै
गणेश हिमाल पर्यापर्यटन प्रवर्द्धन र प्रचारप्रसार सहित अध्ययन अनुसन्धानको लागि पुगेकोे भ्रमण टोलिका विरामी सहित ६ जनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला…
Read More » -
गणेश हिमाल बेसक्याम्प नजिकै २ बिरामी सहित १६ जना फसे,उद्धारकाे प्रयास विफल
०८१ कात्तिक २९,बिहीबार, सीताराम अधिकारी,धादिङ, गणेश हिमाल बेस क्याम्प नजिकै हाई अक्टिच्युटका कारण बिरामी परेर फसेकाहरुलाई उद्दार गर्न गएको नेपाली…
Read More » -
आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकपको अन्तिम खेल जित्नैपर्ने दबाबमा नेपाल यूएईविरुद्ध
०८१,कात्तिक २८,बुधबार, आईसीसी यू- १९ महिला टी- २० विश्वकप एसिया छनोटअन्तर्गत आज अन्तिम खेल नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ ।…
Read More » -
कृषिमन्त्री अधिकारी संग मेक्सिको कृषिमन्त्री भेटवार्ता,नेपालको कृषि र ब्यापारीक सुनिश्चित गर्न आग्रह
०८१,कात्तिक २७,मंगलबार, कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारी र मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकास सचिवालय (मन्त्रालय) का मन्त्री जुलियो बर्डेगा…
Read More » -
गण्डकी प्रदेशसभा सांसद दीपक मनाङे पक्राउ
०८१,कात्तिक २७,मंगलबार, गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रहेका दीपक मनाङे उर्फ राजीव गुरुङ काठमाडौंबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो…
Read More »