Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकाफोटो फिचरमुख्य समाचारसमाचार
प्रजिअ सुमन घिमिरे यात्रु सहायता कक्षकाे उद्घाटन गर्दै,फोटो फिचर
प्रजिअ सुमन घिमिरे यात्रु सहायता कक्षकाे उद्घाटन गर्दै,फोटो फिचर
जिल्ला धादिङ नीलकण्ठ नगरपालिका वडा नं.३ पुछारवजार स्थित जिल्ला प्रहरी कार्यालय धादिङ र ट्राफिक प्रहरी कार्यालय धादिङबेशीको आयोजनामा यस जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्र.उ. दिपेन्द्र शाहीको अध्यक्षतामा‚ जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेज्यू प्रमुख अथिती ‚ यातायत व्यवसायी संघ, स्थानीय तहका प्रतिनिधीहरु‚ संचारकर्मीहरु लगायत अन्य सरोकारवाला कार्यालय तथा संघसस्थाका प्रतिनिधीहरुको उपस्थितिमा नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशै‚ दिपावली तथा छठ पर्वको अवसरमा यात्रुहरुको आवतजावत एव् सवारी साधनको चाप बढ्दै जाने हुँदा बसपार्क‚ बजार क्षेत्रका टिकट काउण्टरमा हुने भीडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकहरुको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने हेतुले यस कार्यालय तथा मातहत प्रहरी इकाईहरुमा एकै साथ ३ वटा “नागरिक सहायता कक्ष” स्थापना भएको
१) जिल्ला धादिङ नीलकण्ठ न.पा. वडा नं. ३ पुछारबजार मो.न ९८५१२७८९४२
२) जिल्ला धादिङ गजुरी गा.पा. वडा न. १ गजुरी बजार मो.न. ९८५१२८२६६४, ९८५१३२२५६४
३) जिल्ला धादिङ गल्छी गा.पा. वडा न. ७ स्थित गल्छी चोक मो.न. ९८५१२९६९०५