Banner NewsBanner news (with photo)अर्थतन्त्रखनियाँबास गाउँपालिकागंगाजमुना गाउँपालिकागजुरी गाउँपालिकागल्छी गाउँपालिकाज्वालामुखी गाउँपालिकाताजा समाचारत्रिपुरासुन्दरी गाउँपालिकाथाँक्रे गाउँपालिकादेशधुनीबेसी नगरपालिकानीलकण्ठ नगरपालिकानेत्रावती डब्जोङ गाउँपालिकाफिचरफोटो फिचरबेनिघाटरोराङ गाउँपालिकामुख्य समाचाररुबीभ्याली गाउँपालिकावाग्मती प्रदेशसमाचारसिद्धलेक गाउँपालिकास्थानीय तह

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

भिषण श्रेष्ठ,धादिङ

चाडपर्वको समयमा यात्रुसँग बढी भाडा उठाउने सवारी र बजारमा उपभोक्ता ठगिने जोखिमलाई ध्यानमा राखेर जिल्ला अनुगमन समिति  धादिङका सवारी र होटल तथा खाद्यान्न पसलहरुमा अनुगमन कार्यलाई तिव्रता दिएको छ ।

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार साँझ पृथ्वी राजमार्गमा छड्के चेकजाँच गरेको छ,विभिन्न बहाना बनाएर यात्रुसँग बढी भाडा उठाउने वटा ५ सवारीसाधन कारबाहीमा परेका हुन् ।

चाडपर्वको समयमा सवारीसाधनहरुले काउन्टरबाट तोकिएको भाडामा टिकट काटिए पनि बीच बाटोमा पुगेर यात्रुसँग भाडा थप लिने गरेको जनगुनासोलाइ सम्वोधन गर्न छड्के चेकजाँच गरिएको र यो चेकजाँचलाइ निरन्तर रुपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

काठमाडौँ बाट धादिङ आउजाउ गर्ने बागमती प्रदेश ०३-००१ज-०७२६ नम्वरको विद्युतीय माइक्रोबसलाई बढी भाडा लिएको पाइएपछि ५ हजार जरीवाना गरेको छ,बागमती प्रदेश ०३-००१ज ०८१० नम्वरको विद्युतीय माइक्रोबसलाई गाडी सरसफाई नभएको बढी र भाडा लिएको पाइएपछि ५ हजार जरीवाना गरेको छ,बागमती प्रदेश ०३-००१ज-०६३५ नम्वरको विद्युतीय माइक्रोबसलाई गाडी सरसफाई नभएको बढी र भाडा लिएको,गाडीमा डसबिन नभएको पाइएपछि ५ हजार जरीवाना गरेको छ ,बागमती प्रदेश ३-०३-००१ख-०१३८ नम्वरको धनगढीको बसलाई भाडादर गाडीमा नटासेको,सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइएपछि ५ हजार जरीवाना गरेको छ यसैगरि ग १ ख ५३९५ पृथ्वी प्रा लि को माइक्रोबसलाई सिट क्षमता भन्दा बढी यात्रु बोकेको पाइएपछि ५ हजार जरीवाना गरेको छ ।

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)
अनुगमनको क्रममा होटल सरसफाइमा ध्यान नदिएको,खाने कुरा खुल्ला राखेको,कोल्ड स्टोर दतॅा नगरेको भन्दै गजुरी गाउँपालिकामा रहेको बिग जोन होटल एण्ड लज किचेन २० हजार रुपैया जरिवाना गरि तत्काल सुधार गर्ने निर्देशन दिएको छ ।
यसैगरि गल्छी गाउँपालिकामा रहेको आले कान्तिपुर थकाली किचेन एण्ड लज किचेन सरसफाईमा ध्यान नदिएको खाने कुरा मुल्य सुचि स्पस्ट नदेखीनु भन्दै २० हजार रुपैया जरिवाना गरि तत्काल सुधार गर्ने निर्देशन दिएको छ ।

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

चाडपर्वको समयमा बजारमा धेरै सामान खरिद गर्ने तथा उपभोक्ता ठगिने जोखिमलाई ध्यानमा राखेर जिल्ला अनुगमन समिति धादिङले धादिङका होटल तथा खाद्यान्न पसलहरुमा अनुगमन कार्यलाई तिव्रता दिएको छ ।

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

धादिङमा उपभोक्ताको गुनासोसँगै,बढी भाडा उठाउने,सवारी साधनमा अनुगमन २५ हजार जरिवाना (फोटो फिचर)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button