Banner NewsBanner news (with photo)कृषि/सहकारीगण्डकी प्रदेशताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार
रवि लामिछानेको आव्हान,सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल
रवि लामिछानेको आव्हान,सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल
२०८१,कात्तिक ४,आइतबार,
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेले जिल्ला अदालत जाने क्रममा पत्रकारसँग बोल्दै सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल गरेका छन् ।
यो देशमा भ्रष्टाचारको जगमा ओली उभिएको उनको भनाइ ,अन्यायवादी सरकारका विरुद्ध देशैभरबाट सडकमा निस्कनुपर्छ । झुटा मुद्दामा फसाउने योजना छ ।
सहकारी ठगीको मुद्धामा उनी यतिबेला कास्की प्रहरीको हिरासतमा रहेका छन्,आइतबार उनलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको छ ।