Banner News

रवि लामिछानेको प्रधानमन्त्री के.पि शर्मा ओलिलाई यस्तो संदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री के .पि शर्मा ओलिलाई सामाजिक संजाल मार्फत एउटा संदेश पठाउनु भएको छ।

न्युयोर्कबाट आँखा नसन्काउनुहोस प्रधानमन्त्री ज्यु,

फर्केर आउनुहोस् बसेर कुरा गरौं ,

सहकारी पीडितलाई न्याय दिने भए, म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न्न ।बाँकि भोलि…भन्दै हिजो राती सामाजिक संजाल मार्फत संदेश लेख्नुभएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button