Banner news (with photo)

चिकित्सकमाथिको श्रम शोषण र अत्याचार अन्त्य गर्न संासद तोसिमा कार्कीको माग

रास्ट्रिय स्वतन्त्र पार्टीकि संासद तोसिमा कार्कीले निजि मेडिकल कलेजहरुले आवासीय चिकित्सकहरुमाथी गरिरहेको श्रम शोषण अन्त्य गर्नु भएको बताउनु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै संासद कार्कीले निजि मेडिकल कलेजहरुले आवासीय चिकित्सकहरुमाथी श्रम शोषण र अत्याचार गरिरहेको बताउनु भएको हो।

०७२ घण्टासम्म निरन्तर श्रममा लगाउने सम्मको अवस्था रहेको भन्दै श्रम शोषणको अन्त्य गर्न आग्रह गर्नुभयो।

सरकारी मेडिकल कलेजहरुले भर्ना शुल्क २२ लाख रुपैयाँ मात्र लिए पनि निजि मेडिकल कलेजहरुले भने त्योभन्दा बढी शुल्क लिइरहेको भन्दै आफुहरुले त्यसरी माफियकरण हुन नदिन चेतावनी समेत दिनुभयो।

उहाँले भर्ना शुल्क २२ लाख रुपैयाँबाट क्रमशः घटाउँदै निशुल्क बनाउन माग गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button