ads

बाढीले गजुरी गाउँपालिका–५, गलौदीका अधिकांश घर डुबाएपछि स्थानीयहरू अहिले जङ्गलमा बस्न बाध्य,तस्बिरहरू

आइतबार, भाद्र २१, २०८३

theme

भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीले गजुरी गाउँपालिका–५,  गलौदीका अधिकांश घर डुबाएपछि स्थानीयहरू अहिले जङ्गलमा बस्न बाध्य भएका छन् ।

 

 

 

गजुरी गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार होल्डिङ सेन्टरमा २० घरका ९३ जना मात्र रहेका छन् । 

 

 

गलौदीका ७४ घर बस्न नसक्ने अवस्थामा पुगेकाले प्रभावितहरू तत्काल आफ्नै घर फर्किने अवस्था छैन घरमा बस्न सक्ने अवस्था नभएपछि गलौदी माथिको वन सवडिभिजन क्षेत्रको जङ्गलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको छ ।

 

 

होल्डिङ सेन्टरमा ४२ परिवारका कम्तीमा २ सय जना बसिरहेको प्रभावितहरूले बताएका छन् । भने अन्य प्रभावित परिवार आफन्त र नातेदारको घरमा आश्रय लिएर बस्नु भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल