फिफा विश्वकप २०२६ को उद्घाटन समारोहका तस्बिरहरू

शुक्रबार, जेष्ठ २९, २०८३

theme

तस्बिर : एएफपी

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले विजयी सुरूआत गरेको छ । दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै मेक्सिकोले अंक तालिकामा तीन अंक पनि जोडेको छ ।

 

 

मेक्सिकोका लागि पहिलो गोल जुलियस क्विनेजले गरेका थिए । उनले खेलको नवौँ मिनेटमा विश्वकपको यस संस्करणको पहिलो गोल आफ्नो नाममा लेखाए ।पहिलो हाफमा १-० को अग्रता लिएको मेक्सिकोका निम्ति खेलको दोस्रो हाफमा रल जेमिनेजले गोल थप्दै टिमलाई २-0 को स्थितिमा पुर्‍याए ।

 

 

खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड समेत पाएका छन् । 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल