फेरि बढ्यो पेट्रोल,डिजेल,खाना पकाउने ग्यास र हवाई

शुक्रबार, चैत्र २७, २०८२

theme

नेपाल आयल निगमले २०८२ चैत २७ गते मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

 

 

निगमले पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ वृद्धि (नयाँ मूल्य: २१९ सम्म) डिजेल/मट्टितेल: २५ रुपैयाँ वृद्धि (नयाँ मूल्य: २०७ सम्म)  एलपी ग्यास: १०० रुपैयाँ वृद्धि (प्रतिसिलिन्डर: २०१०) हवाई इन्धन (आन्तरिक): ६ रुपैयाँ वृद्धि (नयाँ मूल्य: २५७) कायम गरिएको निगमले जानकारी दिएको छ ।

 

 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल