त्रिपुरासुन्दरी-२ आरुघाट नजिक सिसौघारी,बुढीगण्डकी खोलामा आधा शरिर देखिएको अवस्थामा खोलाको बिच भागमा लास फेला परेको छ। प्रहरी सहित अन्य स्थानियको सहयोगमा केही बेरमा उद्दार हुनेछ । आरुघाट नजिक आसपासको क्षेत्रमा कतै कोहि पुरुष हरायको वा खोलाले बगाएको भए सल्यान्टार प्रहरी चौकिमा सम्पर्क गर्नुहोला ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल