मंगलबार बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर २५ करोड राखेर केरुङतर्फ जाने क्रममा सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा पक्राउ परेका हुन्। डलर र युरो लगायतका मुद्रासहित ट्रक चालक मात्रै पक्राउ परेकाले रकमका धनी को भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल