नाइजेरियाको मस्जिदमा भएको आक्रमणमा ४४ जना सर्वसाधारणको ज्यान गएको छ ।
नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजनमार्फत कोकोरोको ग्रामिण शहरको फोनबिटामा रहेको मस्जिदमा भएको आक्रमणमा ४४ जनाको ज्यान गएको १३ जना घाइते भएका जनाएको रोयटर्सले जनाएको छ । मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो ।
आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले हिजोदेखि तीन दिने शोकको घोषणा गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल