स्पेन र लिथुआनियाको टोलीद्वारा प्रस्तुत गरिने सडक नाटक, "अराइभ्ड", एकतामा आधारित समाजको पुनर्निर्माणको पुनरागमन र गतिशील अन्वेषणको आनन्दको उत्सव हो । चौथो दिन दिउँसो १ र साँझ ४:३० बजे मण्डलाको आँगनमा सम्पन्न भएको छ ।



गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल