आनन्दमय जीबनका लागि प्रशिक्षण अभियान सुरु

बिहीबार, चैत्र १४, २०८१

theme

सकरात्मक सोच एबं सफल तथा आनन्दमय जीवनका लागि ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र रामेछापले मन्थलीमा राजयोग ध्यान विषयक प्रशिक्षण कार्यक्रमको अभियान आज देखि सुरु गरेको छ । 

 

यस प्रशिक्षण बाट मानिसमा फैलदै गएको विकृती, असन्तुष्टि र मानसिक रोग लाई न्यूनिकरण गर्न निम्तिन नदिने प्रशिक्षक रमण भट्टटराईले बताउनुभयो सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यास समेत बाट गरिने गरिएको उक्त प्रशिक्षण लिनका लागि मानिसहरुको भिड लाग्ने गरेको छ । जिल्लाका विभिन्न स्थानहरु एबं प्रहरी, नेपाली सेना, निजामति कर्मचारी र संघ संस्थाका पदाधिकारी एबं साधारण सदस्यहरुलाई समेत यो प्रशिक्षण दिइने आयोजकले बताएको छ । कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले गर्नुभएको थियो भने  कार्यक्रममा राजयोग प्रशिक्षक एबं उप्रेरक रमण भट्टराईले प्रशिक्षण  दिइरहनु भएको छ ।

 

यसको फुटेजहरु एफटिभीमार्फत आनन्दमय जीवन भन्ने फोल्डरमा त्याहाँँ आइसकेको छ,मेलमा खरावी आइ नचलेका कारणले गर्दा यो समाचार ग्रुप मा पठाएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल