पाल्पा भञ्ज्याङमा खाने पानी नआएपछि स्थानीय आन्दोलित

मंगलबार, चैत्र २६, २०८१

theme

 नीलकण्ठ नगरपालिका वडा न ९ पाल्पा भञ्ज्याङका स्थानियहरु खाने पानी नपाएको भन्दै आन्दोलित भएका छन् ।

 

लामो समय देखि उपभोग गर्दै आएको विरुवा खोलाको पानी गत वर्ष देखि नीलकण्ठ नगरपालिका वडा नं ८ ले लगेको र मुखियाटोलका वासिन्दाले अहिले आएर पिउनेपानीको समस्य भोग्नु परेको स्थानियहरुले वताएका छन् । २०३९ साल देखि आफुहरुले उपभोग गर्दै आएको पानी आफुहरुको जानकारी विना नै पानी लगेको र नीलकण्ठ नगर पालिका वडा न ९ मुखियाटोलको वासिन्दाहरु पानीको गाग्री अंखरा वाल्टिन सहित वडा कार्यालयमा नारा जुलुस सहित आन्दोलित भएको स्थानिय ठाकुर परियारले वताए । आफुहरुले पटक पटक खानेपानी को बियषमा वडा कार्यालयलाई जानकारी गराउदा पनि वेवास्था गरेपछि वाध्य भएर आन्दोलन गर्नु परेको परियारले वताए ।

 

बिरुवाखोलाको पानी वडा नं ८ का वासिन्दले लाने वेलामा आफुहरुले एक धारा मुखियाटोललाई छाड्न भनेको तर वेवास्था गरेको कारण मुखियाटोलका वासिन्दाले पानी नपाएको हो ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

100%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल