त्रिपुरासुन्दरी गाउँपालिका गाउँपालिकामा भूमि सेवा केन्द्र गठन

मंगलबार, चैत्र २६, २०८१

theme

भूमि समस्या समाधान आयोग धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाको जनप्रतिनिधि, पदाधिकारी,राजनीतिक दल र सरोकारवाला व्यक्तिहरुवीच आज मिति २०८१ साल चैत्र २६ गतेका दिन यस गाउँपालिकामा बसेको वैठकबाट भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रयोजनार्थ तत् तत् वडामा विभिन्न मितिमा संकलन गरिएको निवेदन उपर वडा स्तरीय सहजीकरण समितिको वैठक वसी भूमि समस्या समाधान आयोगबाट जारी भूमिहिन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिको लगत संकलन सम्बन्धी कार्यविधि २०८१, को अनूसुची-७ बमोजिम व्यहोरा संसोधन ,कुनै उजुर बाजुर वा दावी विरोधका लागि ७ (सात) दिने सूचना प्रकाशित गर्ने र गाउँपालिकामा भूमि सेवा केन्द्र गठन गर्ने निर्णय गरियो ।

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल