सर्वाधिक पुरस्कार राशिसहित, देशकै पहिलो राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता

बुधबार, बैशाख ३, २०८२

theme

यही विश्वासका साथ ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ अन्तर्गत माध्यमिक विद्यालय (कक्षा ८–१२) स्तरीय राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ।

 

नयाँ पुस्ता भोलिको राष्ट्रका मार्गदर्शक हुन्। उनीहरूमा संस्कार, विचार र विवेकको बीज रोप्न सकियो भने मात्र समृद्ध समाजको निर्माण सम्भव हुन्छ ।  वक्तृत्वकला शिर्षकः "सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी।" यो प्रतियोगिता सनातन संस्कृतिमा विद्यार्थीहरूको समर्पण, समझदारी र सम्भावनाको प्रदर्शनी हो। ज्ञान, निष्ठा र सभ्यताको माध्यमबाट आफ्नो अभिव्यक्ति उजागर गर्ने प्रतिभालाई निम्नानुसार पुरस्कृत गरिनेछ, प्रथम पुरस्कार – रु. ५१,१५१/- ,द्वितीय पुरस्कार – रु. ४१,१४१/,तृतीय पुरस्कार – रु. ३१,१३१/-,प्रशंसनीय पुरस्कार – रु. २१,१२१/ कार्यक्रम मिति: २०८२ जेठ १ गते देखि जेठ २५ गते सम्म ।

सम्पर्क सूत्र: ९८५६०३२४७३/९८६३२५२१२१/९७०५२५२१२५ 
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल