भोलीदेखि दैनिक ५ घण्टा बन्द हुने,नौबिसे–मलेखु सडकखण्ड

शनिबार, आषाढ ७, २०८२

theme

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड भोलीदेखि असार ९ गतेसम्म रातको समयमा बन्द हुने भएको छ ।  

 

राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन यस सडक खण्डमा  सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय धादिङले सूचना मार्फत सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।
नौबिसे-मलेखु सडक खण्डस्थित धादिङको गजुरी गाऊँपालिका अन्तर्गत गलौदी खोलामा आरसीसी बिम राख्ने काम गर्न बाँकी रहेका कारण असार ८ देखि ९ गतेसम्म २ दिन रातको समयमा सवारीसाधन आंशिक बन्द हुने नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)का योजना प्रमुख केशव प्रसाद ओझाले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल