मनोहरा खोला आसपासको सुकुम्बासी बस्तीलाई बाढीको जोखिमबाट जोगाउने प्रयासस्वरूप आजदेखि अस्थायी तटबन्ध निर्माण कार्य सुरु गरेको छ । मनोहरा पुलदेखि करिब एक किलोमिटर उत्तरतर्फ बाँसको सहायताले बार लगाउँदैछौं र त्यसपछि बालुवा र गिट्टीले भरिएका बोरा राखेर बनाउने काम भइरहेको हो ।




गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल