बिगमार्टको पहिलो स्टोर पृथ्वीराजमार्ग

शनिबार, श्रावण १०, २०८२

theme

बिगमार्टको १ सय २५ औं स्टोर पृथ्वी राजमार्ग स्थित धादिङको गजुरी बजारमा सञ्चालनमा आएको छ ।

 

बिगमार्टको १ सय २५ औं स्टोर शनिवार एक समारोहका बीच उद्घाटन गरिएको छ । धादिङस्थित गजुरी –१, पृथ्वी राजमार्गमा निर्मित अत्याधुनिक भवनबाट बिगमार्टको सेवा सञ्चालनमा आएको हो । बिगमार्टका ओपरेसन हेड रत्नमान महर्जनले बताए । महर्जनका अनुसार स्टोरले शुभारम्भको अवसरमा विभिन्न सामानहरू विशेष छुटको व्यवस्था गरेको छ। देशभरका स्टोरमा हालसम्म करिब २ हजार ४ सय रोजगाररत छन् भने गजुरीको स्टोरमा १४ जना कर्मचारी कार्यरत रहने उनले बताए । कम्पनीले छिटै पृथ्वीराजमार्ग स्थित चितवनको मुग्लिङ बजारमा पनि स्टोर संचालनमा ल्याउने जनाएको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल