अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा नीलकण्ठ नगरपालिकाले “दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने मुल नाराका साथ आयोजना गरिएको नगर युवा संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
नीलकण्ठ नगर उपप्रमुख दिपक विश्वकर्मा ज्युको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख भीम प्रसाद ढुंगाना, जिल्ला सहायक प्रमुख, शिक्षा समन्वय प्रमुख, प्रमुख प्रशासकीय अधिकृत , जिल्ला प्रहरी कार्यलय सहायक प्रमुख , कर्मचारी, पत्रकार र युवाहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा सीप, डिजिटल साक्षरता, साईबर क्राइम र उद्यमशीलता सम्बन्धी , मेयर उद्यमशीलता र Digital Literacy, AI Based Tools को प्रयोग सम्बन्धी प्रस्तुतिकरण गरिएको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल