
गजुरी गाउँपालिका वडा नम्बर २ बाट आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरिएको छ ।
धादिङ जिल्लामा पहिलो पटक गजुरी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण वडा कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ,स्थानीय जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा परिचयपत्र प्रदान गरी सो कार्यक्रमको शुभारम्भ गरेका थिए ।
धादिङमा हाल सम्म बिवरण संकन भैसकेका २३८१८३,जम्मा काडॅ बितरण सम्पन्न १५२०२,जम्मा छापिएको काडॅ १०४५०६,गजुरी गाउँपालिकामा प्राप्त काडॅ संख्या ११०९३ धादिङमा प्राप्त भएको राष्ट्रिय परिचय पत्र सबै पालिकामा पठाइसकिएको स्थानीय तहअनुसार सेवा केन्द्र स्थापन गरी वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाईने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८४१६५६५४४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ