
धरानमा नेवा: देय् दबु आज देखि भानुचौकमा छैटौँ बृहत् लाखे नाच प्रदर्शन गर्ने भएको छ ।
प्रदर्शनमा धरानका नेवार समुदायका २५ वटा समूहको लाखे नाच सहभागी हुने वृहत् लाखे नाचको आयोजना लाखेको संरक्षण, प्रवर्द्धन गर्नका लागि नेवा: देय दबुले पत्रकार सम्मेलनमा नेवार समुदायको धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार लाखे नाच्ने समय नाग पञ्चमी देखि कृष्ण अष्टमीको भोलिपल्ट सम्म रहेको दबुका अध्यक्ष मनोहर शाक्यले बताए । बृहत् लाखे नाच प्रदर्शनमा दाफा भजन सहित नृत्य पनि प्रस्तुत हुने उनले भने ‘धार्मिक, सांस्कृतिक मान्यता बाहेक पनि विभिन्ने उत्सव र समारोहमा लाखे सहित आदिवासी जनजातिहरूको सांस्कृतिक नृत्यहरू प्रदर्शन गर्ने चलनले विकृति ल्याएको छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल