विशाक्त मदिरा सेवन गरी कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

बुधबार, भाद्र ४, २०८२

theme

विशाक्त मदिरा सेवनका कारण कुवेतमा केही दिनदेखि मिथानोल मिसिएको मदिरा सेवनका कारण नेपाली सहित २३ जना आप्रवासीको मृत्यु भइसकेको उल्लेख छ । मदिराका कारण १६० भन्दा बढी विरामी परेका थिए ।

 

कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको एनआरएनए एनसिसी कुवेतले जनाएको छ । प्राणघातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवन नगर्न र कुवेतको कानुनले बन्देज गरेको कुनै पनि काम नगर्न अनुरोध गरेको छ । कुवेतमा मदिरा, लागूऔषध प्रयोग, उत्पादन, बिक्री वितरण र ओसारपसार पूर्ण रूपमा निषेध गरिएको छ। प्रतिबन्धका बाबजुद नेपालीहरू संलग्न हुँदा ठूलो संख्यामा मानवीय क्षति बेहोर्नु परेको भन्दै एनआरएनए कुवेतले दुःख व्यक्त गरेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल