रौतहटमा सडकमा भेटिएको सुटकेस भित्र एक महिलाको शव फेला

आइतबार, भाद्र ८, २०८२

theme

रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राती १०:३० बजे संकास्पद सुटकेस फेला परेको थियो ।

 

 

प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको उक्त सुटकेस खोलेपछि भित्र महिलाको शव भेटिएको छ। महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने अनुमान छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल