काठमाडौं बाट आर्खेत तर्फ आउदै गरेको रात्रिबस दुर्घटना, १५ जना घाइते

मंगलबार, भाद्र १७, २०८२

theme

 

काठमाडौं बाट आरुघाट आर्खेत तर्फ आउदै गरेको गण्डकी प्रदेश -०१-००६ ख ४१३१ नम्बरको नाइट बस टारीफाँटको माथिल्लो टर्निङमा आज बिहान दुर्घटना भएको छ ।

 

 

दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको स्थानीयले बताएका छन् । केहि घाइतेहरुको उपचार आरुघाट स्वास्थ्य चौकिमा भइरहेको घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल