नख्खु कारागार ललितपुरबाट भागेकामध्ये तीनजना कैदीबन्दी धादिङबाट पक्राउ

बुधबार, भाद्र २५, २०८२

theme

नख्खु कारागारबाट बिहिबार भागेका मध्य तीन जना कैदीबन्दीलाई धादिङको गल्छी बैरेनीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ  । 

 

 

धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठका अनुसार लुकिछिपी भाग्दै गरेको अवस्थामा नेपाली सेनाले उनीहरुलाई पक्राउ गरेको हो । सुर्खेतका ४८ वर्षीय लाल बहादुर नेपाली, ४१ वर्षीय अमर अहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राईलाई नियन्त्रणमा लिएको हो । 

 

 

पक्राउ परेका तीनै जनालाई सेनाले प्रहरीको जिम्मा लगाइएको छ । जवरजस्ती करणीको मुद्दामा सजाय भोगिरहेका थिए । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल