धादिङबेशीमा तीन प्रमुख राजनितिक दलले संविधान मिच्न पाईदैन,संघीयता र गणतन्त्रको रक्षा गर भन्दै निकालिएको प्रदर्शन

बिहीबार, भाद्र २६, २०८२

theme

धादिङबेशीमा तीन प्रमुख राजनितिक दलले संविधान मिच्न पाईदैन,संघीयता र गणतन्त्रको रक्षा गर भन्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

 

 

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका संयुक्त निकालिएको जुलुसले धादिङबेशी बजार परिक्रमा गरेका थिए । “संविधान रक्षा, नागरिक सर्वाेच्चता कायम, सैनिक शासन चाहिँदैन र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर भन्दै नाराबाजी गरेका हुन् ।” शान्तिपूर्ण रूपमा सम्पन्न प्रदर्शनमा कार्यकर्ता, शुभेच्छुक र स्थानीयवासीको सहभागिता रहेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल