बाबू-छोराले नै जिते पदक बेलायतमा सम्पन्न वर्ल्ड कराँते च्याम्पियनसीप २०२५ मा १२ वर्षीय एड्रियन क्षेत्रीले अण्डर-१५मा स्वर्ण र उनका पिता ज्ञानेन्द्र क्षेत्रीले अण्डर-६०मा रजत पदक जितेका छन् ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल