धादिङको सेउलीमा दुर्घटना हुदैा १४ जना घाइते

शुक्रबार, आश्विन १७, २०८२

theme

नीलकण्ठ नगरपालिका वडा नम्बर १३ सेउली नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 
उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ पेर्चाेबाट धादिङबेसीतर्फ आउदै गरेकाे ग १ ज ६७५५ नम्बरको बोलेरो सेउली नजिकै पल्टिएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्  । 
घरमा दशैँ मनाएर धादिङबेसीतर्फ अाउदै गरेकाे अवस्था एक्कासि गाडीमा ब्रेक नलागेर दुर्घटना भएकाे थियाे । 
दुर्घटनामा घाइतेमध्ये ११ जनाकाे धादिङ अस्पताल उपचार भईरहेकाे छ । तीन जना घाइतेकाे अवस्था गम्भीर छ । 
दुर्घटनापछि स्थानीयबासी, जनपथ प्रहरीले उद्धार गरि विरामीहरुलाइ अस्पताल पुर्याएकाे र घाइतेहरु ९ जनाकाे काे धादिङ अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालले दिनुभयाे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल