२ किलोग्राम अवैध लागूऔषध सहित दुई युवक पक्राउ

आइतबार, आश्विन २६, २०८२

theme

धादिङको धुनिवेशी नगरपालिका–६ धार्केबाट करिब २ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड र नगद ४० हजार ४ सय ६५ रुपैयाँ सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको टोलीले शनिबार दिउँसो बा–प्र–०२–०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ पर्नेमा गजुरी गाउँपालिका–८ बाघबैलेका २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राजकुमार लोप्चन रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका दुबै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल