‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ माघ १५ गतेदेखि सुरु भएको महोत्सव आज माघ २५ गते धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीको खुल्लामन्चमा सभ्य रुपमा समापन भएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल