मतगणना सुरु,धादिङ–२ मा रुवीभ्यालीका चार वडाको मत एकैसाथ गणना

शुक्रबार, फाल्गुण २२, २०८२

theme

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना प्रक्रिया सुरु भएको छ ।

 

 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुवीभ्याली गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना एकैसाथ सुरु गरिएको हो। ती वडाका मतहरू एकैपटक गणनामा ल्याइए पनि वडागत रूपमा भने छुट्टाछुट्टै गणना भइरहेको जनाइएको छ । यस क्षेत्रमा रमेश धमला (रूख चिन्ह), बोधनारायण श्रेष्ठ (घण्टी चिन्ह), धनबहादुर घले (सूर्य चिन्ह) र रामबहादुर भण्डारी (तारा चिन्ह) सहितका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ ।

 

 

प्रारम्भिक मतपरिणाम केही समयमै सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल