धादिङमा एमाले कार्यकर्ता र प्रहरी घम्साघम्सी (तस्बिरमा हेर्नुहोस् )

शनिबार, चैत्र १४, २०८२

theme

नेकपा एमाले धादिङले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा शनिबार साँझ सदरमुकाम धादिङबेसीमा राँके जुलुस प्रदर्शन गरेको छ ।

 

 

एमाले पार्टी कार्यालयबाट सुरु भएको मसालसहितको जुलुस एमाले चोक हुँदै पुछार बजार, पुल्चोकसम्म पुगेको थियो। प्रदर्शनका क्रममा कार्यकर्ताले ओलीको रिहाइको माग गर्दै नाराबाजी गरेका थिए ।

 

 

जुलुस अघि बढ्दै जाँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको जनाइएको छ। प्रहरीले प्रदर्शनकारीलाई रोक्न प्रयास गरेको थियो ।

 

 

विहानै देखि धादिङबेसी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल