प्रशिक्षक एवं पूर्व खेलाडी.मधुमेह रोगबाट पीडित ५६ वषीर्य रोशन कपालीको निधन

बुधबार, फाल्गुण २१, २०८१

theme

हार्दिक श्रद्धाञ्जली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, नेपाल क्योकुसिन कराते (ईको) संघका अध्यक्ष दमन बस्नेत र पदाकिारी, खेलाडी, प्रशिक्षक, कर्मचारी, आफन्तजनलगायतले क्योकुसिन कराते (ईको) का प्रशिक्षक एवं पूर्व खेलाडी रोशन कपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । मधुमेह रोगबाट पीडित ५६ वषीर्य रोशन कपालीको निधन भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल