ads

हावाहुरीले ढालेको रुखले लाग्दा ज्वालामुखी–४ का सन्दीप मगरको मृत्यु

मंगलबार, बैशाख ८, २०८३

theme

धादिङको ज्वालामुखी गाउँपालिका–४ का करिब ४७ वर्षीय सन्दीप मगरको हावाहुरीका कारण ढलेको रुखले लाग्दा मृत्यु भएको छ ।

 

 

हावाहुरीसँगै ढलेको रुखले लागेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा ज्यान गएको हो। स्थानीयका अनुसार मगर रूखले चेपिएर गम्भीर अवस्थामा पुगेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि धादिङ अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल